IME Life New

धनगढीको कृषि उपज हाटबजारमा सिभिल बैंकको क्यूआर कोडबाट कारोबार शुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

काठमाडौं । सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिँदै धनगढीमा पनि क्युआर कोड सेवा शुरु गरेको छ । बैंकले धनगढीको दैनिक कृषि उपज हाटबजारका विभिन्न व्यापारीलाई बैंकले क्युआर कोड वितरण गरेको जनाइएको छ ।

Esewa
Crest

कार्यक्रममा राष्ट्र बैंक धनगढीका प्रमुख निर्देशक सुवासचन्द्र घिमिरेले विद्यमान कोरोना महामारीमा आफूलाई जोगाउन मात्र नभएर नोट छपाइ गर्दा खर्च हुने र यस क्रममा विदेशिने मुद्रा बचाउन पनि नगदरहित अभियान अपरिहार्य भएको बताए ।

सोही कार्यक्रममा बजार व्यवस्थापन समितिका अध्यक्ष, सिभिल बैंकका सुदूरपश्चिम प्रदेशका प्रमुख, शाखा प्रबन्धकलगायत उपस्थित थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS