IME Life New

ग्लोबल आइएमई बैंक र बोधिहोल्डिङबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक र बोधिहोल्डिङ प्रा.लि.बीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य र बोधिहोल्डिङका अध्यक्ष जलेश्वर पाण्डेले हस्ताक्षर गरे ।

बैंक बोधिहोल्डिङले निर्माण गर्ने परियोजनाको बैंकिङ साझेदारको रूपमा पनि रहने जनाइएको छ ।

Esewa
Crest

सम्झौतापछि बोधिहोल्डिङले रूपन्देहीमा निर्माण गर्ने आवासीय घर निर्माण परियोजनामार्फत घरजग्गा खरिद गर्न चाहने नेपाली नागरिकलाई बैंकले सहुुलियत ब्याजदरमा कर्जा प्रवाह गर्नेछ ।

हालसम्म बैंकले हाल २ सय ७० शाखा, २४२ एटिएम, २५५ शाखारहित बैंकिङ, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दैआएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS