IME Life New

आशा लघुवित्तको सिईओमा पुनः बद्री प्रसाद दुलाल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आशा लघुवित्तको प्रमुख कार्यकारी अधिृकत (सीईओ) मा पुनः बद्री प्रसाद दुलाललाई नियुक्त भएका छन् । लघुवित्तको चैत ४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

दुलालको पदावधि २०७७ चैत १३ गतेसम्म रहेकाले आगामी चार बर्षको कार्यकालको लागि पुनः नियुक्त गरिएको कम्पनीले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS