IME Life New

नेप्से ४० अंकले बढ्दा सबै उपसूचकमा छायो हरीयाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको तेस्रो कारोबारको दिन नेप्से ४० दशमलव ४० अंकले बढेर २४३२ दशमलव १४ को विन्दुमा कायम भएको छ । आज सबै क्षेत्रको उपसूचक हरीयाली छाएको छ।

आज २ सय १२ सय वटा कम्पनीको ८६ लाख २६ हजार ६ सय ६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । आज सबैभन्दा धेरै निफ्राको २० करोड ४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफकोे १८ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

Esewa
Crest

चन्द्रागिरीका लगानीकर्ताले सर्वाधिक धेरै ९ दशमलव ९२ प्रतिशतले कमाएका छन् भने जोशी हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ७७ प्रतिशतले कमाएका छन्।

घलेम्दी हाईड्रोपावरका लागनीकर्ताले ८ दशमलव ८९ प्रतिशतले गुमाएका छन् भने गुडबिल फाइनान्सका लगानीकर्ताले २ दशमलव ७८ प्रतिशतका दरले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS