IME Life New

ग्लोबल आइएमई बैंकको थप दुई शाखारहित बैंकिङ्ग सेवा संचालनमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रोल्पाको घोडागाँउ र अरेस बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकको यी २ शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै कुल शाखारहित बैंकिङ्ग सेवाको संख्या २५५ पुगेको छ ।

बैंकले घोडागाँउमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको लागि मधु केसी र अरेस बजारमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको लागिदिपेन्द्र पुन मगरलाई प्रतिनिधि नियुक्त गरिएको छ ।

Crest

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने,कर्जाको व्याज भुक्तानी गर्ने, महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS