IME Life New

नेप्से २ अंकले बढ्दा ३ अर्बमाथिको कारोबार, नेपाल लाइफको सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको तेस्रो कारोबारको दिन नेप्से २ दशमलव ५६ अंकले बढेर २३९१ दशमलव ७४ को विन्दुमा कायम भएको छ ।आज ट्रेडिङ, होटल ,टरिजम, फाइनान्स, उत्पादमूलक, माईक्रोफाइनान्स, जीवन बीमा र इन्भेष्टमेन्ट बाहेक अन्य सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ।

आज २ सय १६ सय वटा कम्पनीको ९० लाख १२ हजार ८ सय ५३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै नेपाल लाइफको १९ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, अपर तामाकोशीको १८ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

चन्द्रागिरीका लगानीकर्ताले सर्वाधिक धेरै ९ दशमलव ९८ प्रतिशतले कमाएका छन् भने जोशी हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतले कमाएका छन् ।

राष्ट्रिय बीमा कम्पनीका संस्थापक शेयरधनीले ८ दशमलव ८१ प्रतिशतले गुमाएका छन् भने पञ्चकन्या माई हाईड्रोपावारका लगानीकर्ताले ४ दशमलव ८६ प्रतिशतका दरले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS