IME Life New

नेपाल राष्ट्र बैंकले ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनको अवधिको लागि ४ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

ट्रेजरी बिल आज दिउँसो ३ बजे बोलकबोल भएर भोलि चैत्र ३ गते, बिक्री हुनेछ । उक्त ट्रेजरी बिल २०७८ साल असार १ गते परिपक्क हुने जनाएको छ ।

Esewa
Crest

त्यस्तै, बैंकले १८२ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल भदौ २९ गते परिपक्क हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS