Connect IPS
IME Life

नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न दुईवटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।नेप्सेमा महिला सहयात्रा लघुवित्त र सिर्जना फाइनान्स कम्पनीको बोनस शेयरमा मूल्य समायोजन गरिएको हो ।

नेप्सेमा महिला सहयात्रा लघुवित्तको १० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार १ सय ४५ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले अन्तिम कारोबार मूल्य एक हजार २ सय ५९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Prabhu
Crest

त्यस्तै, सिर्जना फाइनान्स कम्पनीको १३ दशमलव ५९ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता १ सय ८५ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले अन्तिम कारोबार मूल्य २१० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS