काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज चैत्र १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले बचत खातामा न्युनतम २ प्रतिशतदेखि अधिकतम ३ दशमलव ५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।