काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ १६ पैसा र बिक्रिदर ११६ रुपैयाँ ७६ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ३८ रुपैयाँ ४० पैसा र बिक्रिदर १३९ रुपैयाँ १२ पैसा रहेको छ । युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६१ रुपैयाँ ६१ पैसा र बिक्रिदर १६२ रुपैयाँ ४४ पैसा रहेको छ ।