IME Life New

ज्योति बिकास बैंकको बोनस शेयर शेयरधनीको खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति बिकास बैंकले १० प्रतिशत बोनस शेयर आफनो शेयरधनीको डिम्याट खातामा जम्मा गराएको छ ।बैंकले पुस २८ गतेसम्म शेयर डिम्याट गराएकाहरुको बोनस शेयर खातामा जम्ममा गराएको जनाएको छ । पुस २८ पछि डिम्याट गर्नेहरुको बोनस शेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ ।

बैंकले हालसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस शेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गराउन शेयरधनीहरुलाई आग्रह गरेको छ।

Esewa
Crest

त्यसपश्चात् मात्र बोनस शेयर जम्मा गरीने बैंकले जनाएको छ । बैंकको माघ १४ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS