काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ३६ पैसा र बिक्रिदर ११६ रुपैयाँ ९६ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ३८ रुपैयाँ ४३ पैसा र बिक्रिदर १३९ रुपैयाँ १४ पैसा रहेको छ । युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६१ रुपैयाँ ५९ पैसा र बिक्रिदर १६२ रुपैयाँ ४३ पैसा रहेको छ ।