IME Life New

ज्योति विकास बैंकले एक अर्ब ५० करोडको ऋणपत्र निष्काशनका लागि बोर्डमा दियो निवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। ज्योति विकास बैंकले ९ प्रतिशत व्याजदर एक अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। बैंकले १० वर्ष अवधिको ‘ज्योति विकास बैंक बण्ड २०८७’ जारी गर्ने भएको हो।

उक्त ऋणपत्रको ४० प्रतिशत अर्थात ६० करोड रुपैयाँ सर्वसाधारणका लागि जारी गर्नेछ। बाँकी ९० करोड रुपैयाँ प्राइभेट प्लेसमेन्ट मार्फत आफैले बिक्री गर्नेछ। बैंकले ऋणपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा एनआईविएल एस क्यापिटललाई नियुक्त गरेको छ।

Esewa
Crest

व्याजदर बढ्न थाले सँगै बैंकले चलन चल्तिको मुद्दती निक्षेप भन्दा माथिको व्याजदरमा ऋणपत्र निष्काशन गर्ने तयारी गरेको हो। नेपाल राष्ट्र बैंकले गत वर्षदेखि फाइनान्स तथा विकास बैंकहरुलाई पनि ऋणपत्र निष्काशन गर्न पाउने व्यवस्था गरे सँगै विकास बैंकहरुले पनि दिर्घकालिन स्रोतको लागि ऋणपत्र निष्काशन गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS