IME Life New

बैवाहिक बर्षगाँठमा २० लाखको पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जन्मदिन, बिवाहमा बीमा पोलिसी दिने प्रचलन बढेको छ । जन्मदिन, विवाह जस्ता शुभ दिनहरुमा परम्परागत प्रणालीअनुसार सुन, चाँदी, हार जस्ता बहुमुल्य चिज उपहार दिने प्रचलनलाई तोड्दै पछिल्लो समय उपहार स्वरुप बीमा पोलिसी दिने प्रचलन चलेको छ ।

यसैसन्दर्भमा सितापाईलाका मोढ राज मरहथाले आफ्नो २७ औ बैवाहिक बर्षगाँठको अवसरमा श्रीमती सुशीला पोखरेललाई उपहार स्वरुप बीमा पोलिसी दिएका छन् । उनले आइएमई लाइफ इन्स्योरेन्स कंलकी शाखाबाट २० लाख रुपैयाँ बराबरको सरल सार्वधिक बीमा पोलिसी उपहार स्वरुप दिएका हुन् ।

Esewa
Crest

कंलकी शाखाका शाखा प्रमुख कपिल राज भुसाल र एजेन्सी म्यानेजर राम कुमार मिजारले सयुंक्त रुपमा उक्त पोलिसी हस्तान्तरण गरेका हु्न्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS