IME Life New

नेप्से २३ अंकले घट्दा साढे ४ अर्ब माथिको कारोबार, शिखर इन्स्योरेन्सको सर्वाधिक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको तेस्रो दिन नेप्से २३ दशमलव २२ अंकले घटेर २४६१ दशमलव ८८ को विन्दुमा कायम भएको छ । आज होटल ,टरिजम, विकास बैंक र म्युचुअल फण्ड बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ।

आज २ सय १० सय वटा कम्पनीको १ करोड २४ लाख ८२ हजार ४ सय २८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको ६५ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, अपर तामाकोशीको २९ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

हिमालयन उर्जाका लगानीकर्ताले सर्वाधिक धेरै ९ दशमलव ९७ प्रतिशतले कमाएका छन् भने चन्द्रागिरी हिल्सका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतले कमाएका छन् ।

स्र्पोट माईक्रोफाइनान्सका लगानीकर्ताले ५ दशमलव १८ प्रतिशतले गुमाएका छन् भन मिथिला लघुवित्तका लगानीकर्ताले ४ दशमलव ६२ प्रतिशतका दरले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS