काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९१ पैसा र बिक्रिदर ११७ रुपैयाँ ५१ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ३८ रुपैयाँ ८२ पैसा र बिक्रिदर १३९ रुपैयाँ ५३ पैसा रहेको छ । युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६१ रुपैयाँ ६२ पैसा र बिक्रिदर १६२ रुपैयाँ ४५ पैसा रहेको छ ।