IME Life New

मिथिला लघुवित्तको लाभांश प्रस्ताव, बोनश र नगद कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिथिला लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । संस्थाको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

संस्थाले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने १ करोड ४६ लाख ८ हजार ९ सय १ रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ६३१५७९ प्रतिशतले हुन आउने ७ लाख ६८ हजार ८ सय ८९ रुपैयाँ ५३ पैसा नगद लाभांश गरि कुल १२ दशमलव ६३१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Esewa
Crest

उक्त प्रस्तावि लाभांश नेपाल राष्ट्र बैंक र संस्थाको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS