IME Life New

मुक्तिनाथ विकास बैंकका ग्राहकले होटल सबरिनामा विशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक ग्राहकलाई थप सेवा दिन बूढानीलकण्ठस्थित होटल सबरिनासँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता गरेको छ ।

सम्झौतापछि बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकले होटल सबरिना बाट होटल बसाइ, खाना, बेबरेज, बेकरी तथा सोनाको सेवा लिदा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

Esewa
Crest

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतका जुनसुकै बैंकको एटिएमबाट रकम झिक्न शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS