IME Life New

नेप्से २१ अंकले घट्दा होटल, टुरिजम र हाईड्रोपावर बाहेक सबै उपसूचक राताम्मे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से २१ दशमलव ५८ अंकले घटेर २४८५ दशमलव ०९ को विन्दुमा कायम भएको छ । आज होटल , टरिजम र हाईड्रोपावर बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ।

आज २ सय ११ सय वटा कम्पनीको १ करोड १७ लाख ७८ हजार ८ सय २० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै निफ्राको ४२ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल बैंक ३९ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

चन्द्रागिरी हिल्सका लगानीकर्ताले सर्वाधिक धेरै ९ दशमलव ९२ प्रतिशतले कमाएका छन् भने नेपाल हाईड्रो डेभलपरका लगानीकर्ताले ९ दशमलव ८३ प्रतिशतले कमाएका छन् ।

नेशनल हाईड्रोपावरका लगानीकर्ताले ५ दशमलव ५२ प्रतिशतले गुमाएका छन् भन ेसाल्ट टेड्रिङका लगानीकर्ताले ५ प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS