काठमाडौं । नेपाल हाइड्रो डेभलोपरको प्रमुख कार्यकारी अधिकृतमा शेष कुमार ढुङ्गाना नियुक्त भएका छन् ।कम्पनीको फागुन २० गतेको सम्पन्न समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी उनलाइृ नियुक्त गरेका हो । उनको कार्यकाल चार बर्षको रहने छ ।
नेपाल हाइड्रो डेभलपरको सिईओमा शेष कुमार ढुङ्गाना नियुक्त

















