काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ २४ पैसा र बिक्रिदर ११६ रुपैयाँ ८४ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ३९ रुपैयाँ ९६ पैसा र बिक्रिदर १४० रुपैयाँ ६९ पैसा रहेको छ । युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६१ रुपैयाँ ९५ पैसा र बिक्रिदर १६२ रुपैयाँ ७८ पैसा रहेको छ ।