IME Life New

एशियन लाइफको उपशाखा पर्सामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पर्सा बजार चितवनमा नयाँ उपशाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले नारायणगढ शाखा अन्तर्गत  खैरहनी नगरपालिका ८ पर्सा बजारमा बुधबार उपशाखा सञ्चालन गरेको हो ।

कम्पनीको उपशाखा कार्यालय उद्घाटन कम्पनी नारायणगढ शाखा कार्यालयका प्रबन्धक घनश्याम पुरीले गरेका हुन् ।

Esewa
Crest

शाखा उद्घाटन कार्यक्रममा विभिन्न बैंकका शाखा प्रबन्धक, कम्पनीका अभिकर्ताहरु, स्थानीय पत्रकार, स्थानिय विशिष्ट व्यक्तिहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS