IME Life New

मिर्मिरे लघुवित्तद्धारा फिल्ड व्यवस्थापन तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्तको क्षेत्रीय कार्यालय बिर्तामोडले प्रदेश १ का शाखाहरुलाई फिल्ड व्यवस्थापन तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ ।

कार्यक्रमको सहजीकरण तालिम तथा सामाजिक विकास प्रमुख बिकल काफ्लेले गरेका थिए । प्रदेश नं.१ का ३३ वटा शाखाका फिल्ड कर्मचारीहरुलाई फल्ड व्यवस्थापन तथा एक दिने कर्मचारी क्षमता अभिवृद्धि तालिम दिएको संस्थाले जनाएको छ ।

Esewa
Crest

कर्जा असुली तथा व्यवस्थापन विभागका प्रमुख रघुनाथ सुबेदीले कर्जा व्यवस्थापन सम्बन्धि, बिर्तामोड क्षेत्रीय प्रबन्धक सुशिल कुमार बुढाले संस्थाको बचत, कर्जाका प्रकार, लेखा सम्बन्धि, डंग्राहा ब्लक स्टेशन प्रमुख महेश्वर पौड्यालले केन्द्र बैठक व्यवस्थापन सम्बन्धि, फिदिम ब्लक स्टेशन प्रमुख तिलक साउदले इम्पावर सफ्टवेयर सम्बन्धि विषयमा तालिम दिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS