IME Life New

प्रभु बैंकको बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंक लिमिटेडले शेयरधनीहरुको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीले वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको जनाएको छ ।

कम्पनीले पुस १० गतेसम्म भौतिक शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा उक्त बोनश शेयर जम्मा गरेको बताएको छ । पुस १० गतेपश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा उक्त बोनश शेयर क्रमशः जम्मा गर्दै जाने बैंकले जनाएको छ ।

Esewa
Crest

हालसम्म बोनश शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई शीघ्र शेयर अभौतिकीकरण गराई बोनश शेयर प्राप्त गर्न समेत बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS