IME Life New

ङादी ग्रुप पावरको कम्पनी सचिवमा खतिवडा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ङादी ग्रुप पावर कम्पनीको कम्पनी सचिवमा समिक्षा खतिवडा नियुक्त भएकी छिन् । कम्पनीको फागुन २१ गते सम्पन्न संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

यस अघिका कम्पनी सचिव टंक प्रसाद रेग्मीले राजिनामा दिएसँगै खतिवडालाई कम्पनी सचिवमा नियुक्त गरेको कम्पनीले सूचनामार्फत जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS