IME Life New

कालिका लघुवित्तले गर्यो लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको संचिति मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको फागुन २० गते सम्पन्न संचालक समितिको बैठकले १० प्रतिशत बोनस घोषणा गरेको हो।कम्पनीको संचालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामीसभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउने छन् ।

Esewa
Crest

लघुवित्तले जनसेवी लघुवित्त वित्तीयलाई आफुमा गाभेर गत पुस २३ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS