IME Life New

आज कति छ डलरको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११७ रुपैयाँ २५ पैसा र बिक्रिदर ११७ रुपैयाँ ८५ पैसा रहेको छ।

त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ ५९ पैसा र बिक्रिदर १४२ रुपैयाँ ३२ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ६३ रुपैयाँ ३८ पैसा र बिक्रिदर १६४ रुपैयाँ २२ पैसा रहेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS