IME Life New

स्प्रेडदरको सीमा उलंघन गर्ने बैंकका सञ्चालक र सिइओलाई कारबाही हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल राष्ट्र बैंकले तोकेको व्याजदर अन्तरको सीमा नघाउने बैंक तथा वित्तीय संस्थाका सञ्चालक सहित प्रमुख कार्यकारी अधिकृतलाई नै कारबाही गर्ने भएको छ। राष्ट्र बैंकले कुनै महिनामा व्याजदर अन्तरको सीमा नाघेमा सोहि त्रैमाशसम्ममा सिमाभित्र ल्याउनु पर्ने व्यवस्था गरेको छ।

बाणिज्य बैंकहरुले व्याजदर अन्तर ‘स्प्रेडदर’ ४.४ प्रतिशतमा कायम गर्नु पर्ने व्यवस्था छ। कतिपय बैंकहरुले नाफा बढाउन यस्तो अन्तर बढाउने गरेका छन्। बैंकहरुको हरेक वर्ष व्यावसायिक आधार ठुलो हुँदै गइरहेकोले यस्तो दर घटाउनु पर्ने माग उढ्दै आएको छ। तर पनि कतिपय बैंकहरुले नेपाल राष्ट्र बैंकको निर्देशन गरेको सिमा भन्दा माथि छ।

Esewa
Crest

बाणिज्य बैंकले स्वीकार गर्ने स्वदेशी मुद्राको कल निक्षेपको अंश कुल स्वदेशी निक्षेप दायित्वको १० प्रतिशत विकास बैंक र फाइनान्सहरुले स्वीकार गर्ने कल निक्षेपको अंश कुल निक्षेप दायित्वको १५ प्रतिशत भन्दा बढी कायम गर्न पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS