IME Life New

नागरिक बचतपत्र २०८२ को आजदेखि बिक्रि बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले ९ प्रतिशत व्याजदरमा जारी गरेको २ अर्ब रुपैयाँको ‘नागरिक बचतपत्र २०८२’ मा मागभन्दा बढि आवेदन परेपछि आजदेखि बिक्री बन्द गरिने भएको छ। राष्ट्र बैंकले माघ २७ गतेदेखि फागुन १८ गतेसम्म बिक्री खुला गरेकोमा फागुन १२ गतेसम्ममा माग भन्दा बढिको आवेदन परेपछि बिक्रि बन्द गरिने भएको हो।

नेपाल राष्ट्र ऋण ऐन २०५९ बमोजिम खुला बजार सञ्चालन समितिको निर्णय अनुसार फागुन १३ गतेदेखि बिक्रि बन्द गरिने भएको हो। ५ वर्ष अवधिका लागि ९ प्रतिशत व्याजदर पाइने भएकाले लगानीकर्ताको आकर्षण बढेको हो।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS