काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा सानिमा बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा बैंकको ३० लाख ५२ हजार ४ सय ४ कित्ता ऋणपत्र सुचिकृत गरेको छ ।
‘८.५ प्रतिशत सानिमा डिबेन्चर २०८७’ को ३० लाख ५२ हजार ४ सय ४ कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।