IME Life New

सिभिल बैंकको एजिएम भोलि, कहिलेसम्म कायम शेयरधनीले लाभांश पाउने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सिभिल बैंकले भोलि फागुन ९ गते १० औ वार्षिक साधारणसभा डाकेको छ। बैंकले केन्द्रिय कार्यालय सुनधारामा भर्चुअल माध्यमबाट साधारणसभा गर्ने भएको हो। साधारणसभामा गत वर्षको नाफा तथा जगेडा कोषबाट ८ प्रतिशत बोनस शेयरको विशेष प्रस्ताव रहेको छ।

सभामा अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था सँग गाभ्ने गाभिने कार्यका लागि आवश्यक प्रकृया अगाडि बढाउन सम्पुर्ण अधिकार सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव साधारणसभामा पेश गर्ने भएको हो।

Esewa
Crest

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ रहेको छ। प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पुँजी ८ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ।

बैंकले प्रस्ताव गरेको लाभांस माघ २२ गतेसम्म कायम शेयर धनीले मात्रै प्राप्त गर्ने छन्। साधारणसभा प्रयोजनका लागि माघ २३ गते एक दिन बुक क्लोज गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS