IME Life New

ग्लोबल आइएमईमा आबद्ध सबैले कतार एयरवेजको टिकट किन्दा १०% छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र कतार एयरवेजबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई हवाई टिकट किन्दा छुट प्रदान गर्नको लागि सम्झौता गरेको बैंकले जनाएको छ ।

उक्त समझदारी पत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्धन प्रमुख शान्ता शिवाकोटी र कतार एयरवेजका कन्ट्रि म्यानेजर मोहमद इल एमामले हस्ताक्षर गरे ।

Esewa
Crest

सम्झौता पछि ग्लोबल आइएमई बैंक लिमिटेडका कर्मचारी एवम् डेबिट रक्रेडिटरप्रिभिलेज कार्ड बाहक ग्राहकवर्गले अनलाइन बुकिङ्ग मार्फत कतार एयरवेजको टिकट खरिदमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS