Connect IPS
IME Life

मिर्मिरे लघुवित्तले गर्यो बित्तीय साक्षरता तथा सरसफाई कार्यक्रम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय खोपवा, बाराले बित्तीय साक्षरता तथा सरसफाई कार्यक्रम संचालन गरेको छ । करिव १०० जना स्थानीयहरुको सहभागितामा सम्पन्न कार्यक्रममा बारागढी गाउँपालिका वार्ड नं ३, इलाकाप्रहरी कार्यालय– खोपवा, बारा जिल्ला यूवा क्लबको प्रयोजन र मिर्मिरे लघुवित्तको आयोजनामा कार्यक्रम गरिएको हो ।

वित्तीय साक्षरता कार्यक्रममा लघुवित्तको परिचय, बचतको महत्तव, कर्जा, उद्यमशीलता, महिला सशक्तीकरणको विषयमा भिडियो प्रस्तुत्ति साथै ब्लक स्टेशन प्रमुख राम किशोर चौधरीले स्थानीय भोजपूरी भाषामा जनचेतना दिएका थिए ।

Prabhu
Crest

त्यस्तै सरसफाई कार्यक्रम खोपवा चोकबाट सुरु भई खोपुवा बजारमा समापन भएको हो । समापन कार्यक्रममा बोल्दै बारा जिल्ला यूवा क्लबका अध्यक्षले प्रत्येक महिनाको शनिबार सरसफाई कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता गरेका थिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS