IME Life New

बैंक अफ काठमाण्डूद्धारा अपांगता संरक्षण नेपाललाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डूले अपांगता संरक्षण नेपाललाई १ सय ५० थान सेतो छडी हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त सहयोग गरेको हो ।

बैंक सञ्चालक प्रा.डा. हेमराज सुवेदीले उक्त सेतो छडी अपांगता संरक्षण नेपालका प्रमुख विरोध खतिवडालाई हस्तान्तरण गरे । बैंकद्वारा हस्तान्तरण गरिएको उक्त सेतो छडीले दृष्टिविहीनलाई आवतजावत र दैनिक जीवनयापन सहज बनाउन सहयोग मिल्ने विश्वास बैंकको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS