IME Life New

बैंक अफ काठमाण्डूको २५ प्रतिशत लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बैंक अफ काठमाण्डूले २५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको ९९ औँ बैठकले गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर तथा ११ प्रतिशत नगद गरी जम्मा २५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS