IME Life New

नेपाल बङ्गलादेश बैंकद्धारा शेयरधनीलाई बैंक खाता अद्यावधिक गर्न आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले शेयरधनीलाई बैंक खाता अद्यावधिक र शेयर अभौतिकीकरण गर्न अनुरोध गरेको छ । बैंकले नगद लाभांश वितरण गर्नका लागि शेयरधनप्लाइै यस्तो आग्रह गरेको हो ।

कम्पनीले पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरणको लागि बैंक खाता र शेयर अभौतिकीकरण गर्न आग्रह गरेको हो ।

Esewa
Crest

बैंक खाता अद्यावधिक गरिसकेका शेयरधनीहरुको हकमा खातामा नै जम्मा गरिदिएको भन्दै कम्पनीले हालसम्म पनि पनि डिम्याट खातामा बैंक नम्बर अद्यावधिक नगराएको हकमा डिम्याट खाता रहेको निक्षेप कहाँ सम्पर्क गर्न शेयरधनीलाई अनुरोध गरेको छ ।

हालसम्म पनि शेयर अभौतिकीकरण गर्न बाँकी रहेका शेयरधनीले यथाशिघ्र शेयर अभौतिकीकरण गराउन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS