Connect IPS
IME Life

मेगा बैंकले सैनामैनाका २ वटा शाखालाई एक आपसमा गाभ्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको शाखा कार्यालयहरु एक आपसमा गाभिने भएका छन् । एकै स्थानमा शाखा कार्यालय दोहोरिएको भन्दै बैंकले सैनामैनाका २ वटा शाखाहरुलाई एक आपसमा गाभ्ने भएको बैंकले जनाएको छ ।

बैंकले रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ३ को मुर्गिया र सैनामैनाकै वडा नं ५ बुद्धनगरमा रहेको शाखालाई गाभेर वडा नं ५ बुद्धनगरको शाखा कार्यालयबाट सेवा दिने बैंकले बताएको छ । उक्त शाखाबाट फागुन ९ गतेदेखि एकीकृत कारोबार हुने जानकारी दिएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS