IME Life New

सानिमा बैंकको बार्षिक साधारणसभा सम्पन्न, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट भरतकुमार पोखरेल र महेश घिमिरे निर्विरोध सञ्चालकमा चयन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

सानिमा बैंकको १४ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। । बैंकले साधारणसभाबाट यस अगाडि सञ्चालक समितिले घोषणा गरेको १४ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

साधारणसभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट भरतकुमार पोखरेल र महेश घिमिरेलाई निर्विरोध सञ्चालक चयन भएका छन ्।कम्पनीले गत आर्थिक वर्षमा एक अर्ब ७० करोड रुपैयाँ नाफा गरेको थिया े। बैंकले ७९ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरि ६९ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गरेको थियो ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS