IME Life New

ज्योति विकास बैंकको साधारण सभा सम्पन्न, १०% बोनश शेयर पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा सम्पन्न भएको जनाएको छ ।

सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

Esewa
Crest

त्यस्तै, सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने र गाभिने वा प्राप्ति गर्ने सन्दर्भमा आवश्यक काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिइने एजेण्डा समेत पारित भएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS