Connect IPS
IME Life

नेपाल बङ्गलादेश बैंकको नाफा १६ प्रतिशतले बढ्यो, यस्तो देखियो वित्तीय अवस्था

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । नेपाल बङ्गलादेश बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ९४ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा १६ दशमलव ५२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ८० करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्ममा बैंकको चुक्ता पूँजी ८ अर्ब ४९ करोड ५८ लाख रुपैयाँ, जगेडा कोषमा ४ अर्ब ४६ करोड रुपैयाँ संचिती रहेको छ ।

Prabhu
Crest

दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब २४ करोड ६६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । बैंकले १ अर्ब ३३ करोड ९० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । उक्त मुनाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १८ दशमलव ८९ प्रतिशतले बढी हो ।

यस अवधिसम्ममा प्रतिशेयर आम्दानी २२ रुपैयाँ १६ पैसा र प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ५० पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS