IME Life New

सन नेपाल लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफको धनगढी शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक शोभा चौधरीको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो ।

कम्पनीले मृतकको श्रीमान् सुरज कुमार चौधरीलाई बीमा दाबी वापतको १ लाख ६० हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । उक्त चेक धनगढी शाखाका शाखा प्रवन्धक लक्ष्मी कान्त जैसीले मृतकको श्रीमान्लाई हस्तान्तरण गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS