IME Life New

नेपाल आर्थिक पत्रकार संघसगँ सहकार्य गर्ने गर्भनरको प्रतिवद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल आर्थिक पत्रकारहरु नव निर्वा्चित १९ सदस्य केन्दि«य कार्यसमितिले नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालसगँ भेटवार्ता गरेका छन् । उक्त कार्यक्रममा नाफिजको नव निर्वा्चित कार्य समितिले गभर्नर डा. नेपाललाई ज्ञापन पत्र बुझाएको छ ।


गभर्नर डा.चिरञ्जीवी नेपालले नेपाल आर्थिक पत्रकार संघ(नाफिज)सँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि सहयोग गर्न तत्पर रहेकोे र राष्ट्र बैंकका गतिविधी तथा कार्यक्रमहरुबारे नागरिकमा सत्यतथ्य उजागर गर्न नाफिजको महत्वपूर्ण भूमिका रहने पनि बताएका थिए । गभर्नरलाई भेट्न नाफिज अध्यक्ष सिताराम भट्टराईसहितको टोली बालुवाटार पुगेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS