IME Life New

एनआईसी एशिया लघुवित्तमा दुई जना सञ्चालक निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा दुई जना सञ्चालक निर्वाचित भएका छन् । शशांक अग्रवाल र प्रभा बुढा सर्वासाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालक पदमा निर्वाचित भएका हुन् ।

दुई जना सञ्चालक माघ ४ गते सम्पन्न वार्षिक साधारणबाट निर्वाचित भएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS