IME Life New

नेप्सेमा दुई बैंकको शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्जमा २ वटा कम्पनीको शेयर सूचिकृत भएको छ । नेप्सेमा कुमारी बैंक र एनआइसी एशिया बैंकको बोनस शेयर सूचिकृत भएको हो ।

कुमारी बैंक लिमिटेडको एक करोड ३५ लाख ८४ हजार २ सय ५३ दशमलव ६७ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

Esewa
Crest

त्यस्तै, एनआइसी एशिया बैंक लिमिटेडको १ करोड ८४ लाख ६३ हजार ५ सय ३७ दशमलव ९८ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS