काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ५७ पैसा र बिक्रिदर ११७ रुपैयाँ १७ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ ६९ पैसा र बिक्रिदर १४२ रुपैयाँ ४२ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ५९ रुपैयाँ ०८ पैसा र बिक्रिदर १५९ रुपैयाँ ९० पैसा रहेको छ ।