काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । फाइनान्सले निक्षेप, कर्जा तथा मुद्धति निक्षेपमा नयाँ ब्याजदर प्रकाशन गरेको हो । कम्पनीले आज माघ १ गते, बिहीबारबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।