काठमाडौं । सिटिजन्स बैंक लिमिटेडको ५ लाख कित्ता ऋणपत्र सूचीकरण खारेज भएको छ । नेप्सेका अनुसार बैंकले जारी गरेको ८ दशमलव ५ प्रतिशत सिटिजन्स बैंक बण्ड २०७७ को सूचीकरण पुस २९ गतेदेखि परिपक्व भएकाले सूचीकरण खारेज गरिएको हो ।
सिटिजन्स बैंकको ऋणपत्र सूचीकरण खारेज, यस्तो छ कारण
![](https://insurancekhabar.com/wp-content/uploads/2020/03/debendure.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)