Connect IPS
IME Life

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सिइओमा खतिवडा नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामकृष्ण खतिवडा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले खतिवडालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई माघ १ गतेदेखि लागु हुने गरी सञ्चालक समितिले सीईओ नियुक्त गरेको हो । उनी पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् । तर उनीसँग विद्युत नियमन आयोगको सदस्य, र लगानी बोर्डको परामर्शदाता र एनआइबीएल एस क्यापिटलमा काम गरेको अनुभव रहेको छ । यसअघि उनी सोही बैंकको सञ्चालक थिए ।

Prabhu
Crest

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS