IME Life New

माछापुच्छ्रे र कृति क्यापिटलले माघ २ गतेदेखि एकीकृत कारोबार थाल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेड र कृति क्यापिटल लिमिटेडले माघ २ गते शुक्रबारदेखि एकीकृत कारोबार थाल्ने भएका छन् ।

नेपाल धितोपत्र बोर्डले मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै क्यापिटललाई पुस ९ गते अन्तिम स्वीकृती प्रदान गरिसकेको छ । त्यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि पुस १७ गते स्वीकृती प्रदान गरिसकेको छ ।

Esewa
Crest

मर्जर पश्चात माछापुच्छ्रे कृति क्यापिटल​को नामबाट एकीकृत कारोबार सुरु हुने जनाएको छ । एकिकृत कारोबारपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय साविकको कृति क्यापिटलको कार्यालय रहेको स्थान बागदरबार, सुन्धारामा रहने समेत कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS