IME Life New

मिर्मिरे लघुवित्तको लाभांश परिमार्जन, अब कति दिने भयो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्तको लाभांश परिमार्जन भएको छ। कम्पनीले यस अघि १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव ६३०२३३६६ नगद लाभांश गरि कुल १२ दशमलव ६३०२३३६६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोमा अब नयाँ लाभांश प्रस्ताव गरेको छ ।

अब कम्पनीले ९ दशमलव २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव ४८२९४४ गरि कुल ९ दशमलव ६८२९४४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

Esewa
Crest

कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश परिमार्जन गरेको जनाएको छ । हाल कायम कम्पनीको चुक्ता पुँजी ३९ करोड ६१ लाख रहेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS